ह्वाइट हाउसद्वारा इजरायलका लागि ४० अर्ब डलर र पूरक बजेटमा अन्य सहयोगको अनुरोध गर्ने 

इनेप्लिज २०८० कार्तिक २ गते १६:५५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस हप्ता राष्ट्रिय सुरक्षा पूरक सॅपुष्टी (प्याकेज)मा करिब १०० अर्ब ( बिलियन)डलर अनुरोध गर्ने योजना बनाएका छन ,जसमा इजरायल, ताइवान र अमेरिकी दक्षिणी सीमाका लागि ४० अर्ब डलर र युक्रेनका लागि करिब ६० अर्ब डलर सहायता समावेश रहेको एक वरिष्ठ प्रशासनिक अधिकारीले सीएनएनलाई बताएका छन ।

बाइडेन आफैले यस हप्ता उनले सांसदहरूलाई “इजरायलको रक्षाको लागि अभूतपूर्व समर्थन सॅपुष्टि अनुमोदन गर्न आग्रह गर्ने योजना बनाएको बताएका थिए ।

पूरक सॅपुष्टि एक भागको रूपमा इजरायललाई सहायताको लागि अनुरोध बाइडेनले अमेरिकी सहयोगीलाई उनको सशक्त   समर्थन देखाउन इजरायलको यात्रा गरेपछि आएको हो। 

यसैबीच, रुस विरुद्धको युद्धमा युक्रेनलाई सहयोग गर्न थप ट्रेजरी( धन्सार )प्रशासनको लागि लामो समयदेखि उच्च प्राथमिकतामा रहेको छ भनि सिएनएनले जनाएको छ ।

प्रतिक्रिया