बुखारेष्टका लागि नेपाली अबैतनिक बाणिज्यदूत नवराज पोखरेल द्वारा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै भ्रामक र कपोलकल्पित समाचारको खण्डन

इनेप्लिज २०८० असोज ३० गते १४:०८ मा प्रकाशित

 मिति २०८० असोज २८ गतेका दिन नेपाल खबर नामको नेपाली अनलाईन पत्रिकाले नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको तस्विर र नेपाली राजदूतावास बर्लिनका राजदूत महामहिम रामकाजी खड्काले उनलाई प्रेषित गरिएको “आगामी दिनहरुमा पालन गर्नु पर्ने निर्देशन” सहितको आन्तरिक पत्रलाई बिना स्विकृति सार्बजनिक गरी बिभिन्न विषयमा  निराधार, कपोलकल्पित गम्भीर आरोप लगाई आएको समाचारले निकै स्तब्ध बनाएको र यी निराधार, कपोलकल्पित र गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु भन्दै बुखारेष्टका लागि नेपाली अबैतनिक बाणिज्यदूत नवराज पोखरेल द्वारा प्रेस विज्ञप्ति जारी गरेका छन्  ।

प्रतिक्रिया