एकेबी कम्पनि भर्जिनियको आयोजनामा पहिलो पल्ट अस्मिता अधिकारी र हरकुलिस बस्नेतको सांगीतिक प्रस्तुत हुने भएको छ।आषिस भादेल,साकार थापा ,गणेश पाण्डे र अन्जन अधिकारीका अनुसार नोभेम्बर २५ शनिबारका दिन मनाससको सलिसबरी इभेन्ट सेन्टरमा (8890 Mathis Avenue,Virginia मा हुदैछ।
यहाको स्थानिय चर्चित ब्याण्ड पासाको पनि प्रस्तुति रहनेछ।अस्मिता अधिकारी र हर्कुलस अधिकारीका दर्जनौ गीतहरु प्रस्तुति रहनेछ।अनलाइन बाट टिकट ३० डलर रहेको छ भने कार्यक्रम स्थलमा ४० डलर रहेको आयोजकले बताए।
अनलाइन बाट टिकट लिन तल क्लिक गर्नुहोला :
https://www.xudustore.com/?fbclid=IwAR0BFC3CgAseHZodoKbK3cV6gzotZKcKmBu9JYNmiINdBY3QUjZ4lLDyCPs
प्रतिक्रिया