दुःखद खबर, हार्दिक श्रद्धांजली

इनेप्लिज २०८० भदौ ७ गते १:५२ मा प्रकाशित

वासिंटन, डि.सी. उत्तर अमेरिकी नेपालीहरुको राष्ट्रिय संस्था Association of Nepalis in the Americas (ANA) का वर्तमान कोषाध्यक्ष डा. बिष्णु घिमिरे ज्यू की ममतामयी माता राधा घिमिरे को बि.सं. २०८० साल श्रावण १७ गते बुधवार भएको असामयिक दुःखद निधनको खबरले हामी सम्पूर्ण ए.एन.ए. परिवार दुःखित साथै स्तब्ध भएका छौं।

आदरणीय एवं ममतामयी स्वर्गीय आमा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै ए.एन.ए. कोषाध्यक्ष डा. बिष्णु घिमिरे साथै शोकाकुल सम्पूर्ण घिमिरे परिवारमा गहीरो समवेदना व्यक्त गर्दछौं।यस शोकको घड़ीमा ईश्वर बाट सोकसन्तप्त सम्पूर्ण घिमिरे परिवारमा सहन गर्न सक्ने शक्ति प्राप्त होस् भनि ईश्वर संग बन्दना गर्दछौं।

दुःखित,

खगेन्द्र अधिकारी
अध्यक्ष
एवं सम्पूर्ण ए.एन.ए. परिवार
उत्तर अमेरिका

ईनेप्लिज परिवार स्वर्गीय आमा प्रति हार्दिक श्रद्धांजली अर्पण गर्दछौं।
Khagendra

प्रतिक्रिया