दिया ईण्डियन रेस्टुरेन्ट ले पायो   अवार्ड्

इनेप्लिज २०८० साउन ८ गते १:३८ मा प्रकाशित

प्रत्येक् वर्ष प्रदान गरिने इण्डियन इन्डियन रेस्टुरेन्ट अवार्ड यस पटक दिया इन्डियन कुजन Alexandria ले प्राप्त गरेको कुरा उक्त रेस्टुरेन्टका संचालक खगेन्द्र थापाले बताउनु भएको छ ।दिया इन्डियन कुजनले ग्राहकहरुको लागि विभिन्न भारतीय तथा नेपाली परिकारहरु मौलिक स्वादहरुमा पस्कदै आएको छ । Old Town वासीहरुमा यो रेष्टुरेण्ट निकै लोकप्रिय छ। weekend मा reservation आवश्यक पर्ने संचालक बताउनुहुन्छ । भजिनिया राज्यको मुटुमा रहेको old town मा अवस्थित यो रेस्टुरेन्ट स्थानीयका लागि लोकप्रिय रहनु कासाथै घुमफिर गर्न आउने समुहहरुका लागी समेत छनोटमा पर्ने गरेको छ । खानाका परिकारका स्वादका अतिरिक्त पार्टी गर्न को लागि प्राईभेट हलको सुबिधा पनि छ।१०० भन्दा बढि डाइनिंग ग्राहक क्षमता रहेको यो रेस्टुरेन्ट संग पार्टी हल ४० देखि ५० जनाको Special events celebration गर्ने सकिनेछ । यदी तपाईहरु पनि आफ्नो बर्थ डे पार्टी , Anniversary, मीटिंग वा get together गर्ने सोचमा हुनु हुन्छ भने दियालाई सम्झिन सक्नु हुनेछ । हल समेत भएकोले पार्टी संचालन गर्नलाई समेत् यो आकर्सक, सहज र सुबिधासम्पन्न रहेको छ।

ग्राहकहरुको सन्तुस्टि नै आफ्नो मुख्य उद्देश्य रहेको बताउने थापा दम्पतिले आगामि दिनहरुमा नेपाली परिकारहरु का साथै ईण्डियन परिकारहरुका केही varieties हरु समेत थप्दै लाने कुरामा आफ्नो मुख्य ध्येय रहेको बताउनु भएको छ।

लामो समय देखी उक्त ब्यवसायमा होमिनु भएका उहाहरुले रेस्टुरेन्ट को सेवा र गुणस्तरलाई वृद्धि गर्दै नेपाली स्वाद र बिबिधतामा अझ आफ्नोपन दिने प्रतिबद्धता जनाउनु भएको छ् ।

उक्त अवार्ड् हात परे पछी आफुहरुलाइ अझै बढी हौसला बढनुका अतिरिक्त ग्राहकोसाथ र सहयोग मिलेको बताउनु हुन्छ ।आगामी दिनहरुमा यसको निरन्तरतामा अझै वृद्धि हुने कुरामा आफ्नो जोड रहेको समेत थापाले बताउनु भएको छ।

ग्राहकहरुको रोजाइ र स्वाद अनुसारको नेपाली र ईण्डियन परिकारहरुको नयाँ नयाँ आयामहरु समेत् पस्किने गरिदै आएको र यो क्रम आगामी दिनमा अझै बढ्ने थापा बताउनु हुन्छ।

यस् बर्षको उत्कृष्ट मन पराइएको परिकारमा बटर चिकेन, चिकेन टिक्का मसला ,गार्लिक नान र ल्याम्ब करी रहेका छन भने नेपाली परिकारहरुमा मम र चाउमिन् उत्कृष्ट रहेका छन।

अमेरिकि ग्राह्क हरु सामु अतिनै लोकप्रिय रहेको Seafood मा Salmon curry & shrimps curry रहेका छन्। यो अवार्ड प्राप्त गर्नको निम्ति दिया इण्डियन कुजिनले custommer service ,satisfaction र quality food सबैमा ९५% भन्दा माथी स्कोर प्राप्त गर्न सफल भएको छ ।

प्रतिक्रिया