अमेरिकाबाट नेपाल यात्रा गर्न जुलाई १७ पछि हवाई भाडा दर सस्तो हुने 

इनेप्लिज २०८० असार १८ गते १६:२२ मा प्रकाशित

अमेरिकाबाट नेपाल यात्रा गर्न जुलाई १७ पछि हवाई भाडा दर सस्तो पर्ने जेन ट्राभल्सका सॅचालक सुरज बस्नेतले ईनेप्लिजलाई बताए ।यो नेपाली समुदायको लागि सुवर्ण अवसर भएको उनको भनाई छ । 

यदि तपाईहरु अझै यस गर्मी मौषममा नेपाल भ्रमण गर्ने योजनामा ​​हुनुहुन्छ भने नेपाल यात्रा गर्ने भाडा दर अविश्वसनीय रूपमा उच्च छ ।  

यदि तपाईहरु आगामी जुलाई १७ पछि यात्रा गर्ने हो भने भाडा दर सस्तो र किफायती पर्ने छ ।

यसै गरि यदि नेपालबाट अमेरिका सेप्टेम्वर १५ पछि उडान गर्दा भाडा दर धेरै कम हुनेछ । 

यदि तपाईहरु अगस्त महिनामा फर्कन चाहनु हुन्छ भाडा दर महगो पर्ने छ कारण अगस्त र सेप्टेम्बरको सुरुमा अमेरिकाका सबै महाबिधालय, विश्वविधालय ( कलेज र युनिभर्सिटी) हरु पुन: खुल्ने र सॅचालन हुनेछन । 

यदि तपाईहरु काठमाडौंबाट अमेरिकाको लागि उडान गर्दै हुनुहुन्छ भने अगस्त महिनामा भाडा धेरै महँगो हुनेछ। 

यदि तपाईहरुका अभिभावकहरु अमेरिका भ्रमण गर्नु हुन्छ भने सेप्टेम्बरको पहिलो सातापछि काठमाडौंबाट बाहिर निस्किएमा भाडा दर ५००-१००० डलर सस्तो हुनेछ।

बिस्तृत जानकारी लिन जेन ट्राभल्सलाई सम्झन सॅचालक बस्नेतले सबै नेपाली समूदायलाई आग्रह गरेका छन ।

zentravels.com मा या 202-552-1508 मा २४ सै घन्टा सम्पर्क गर्न सकिनेछ ।

काठमाडौंको स्थानीय सम्पर्क सख्या (नम्बर) ०१-५९७-०९९५ रहेको छ ।

प्रतिक्रिया