आठ वर्षअघि आफ्नो कुकुरलाई लिएर हिँड्ने क्रममा बेपत्ता भएका टेक्सासका किशोर जीवितै भेटिएका छन् ।
उत्तर ह्युस्टनमा आफ्ना कुकुरहरूलाई लिएर हिडने क्रममा आठ वर्षभन्दा बढी अघि बेपत्ता भएका एक किशोर जीवितै भेटिएको प्रहरी अधिकारीहरूले सप्ताहन्तमा बताए ।
रुडोल्फ “रुडी” फारियास १७ वर्षको उमेरमा मार्च २०१५ मा हराएका थिए ।
उनका दुई कुकुरहरू अन्ततः फेला परे पनि फारियास बेपत्ता भएका थिए भनि सिविए सम्बद्ध केएचओयू-टिभा( सॅचार माध्यम)ले खवर लेखेको छ ।
टेक्सस सेन्टर फर द मिसिङ नामक ह्युस्टनमा रहेको गैर-नाफामुखी संस्था जसले बेपत्ता व्यक्तिहरुको लागि काम गर्दछ भने सॅस्थाले फरियास गत शनिबार साझा गरिएको ट्वीटमा “सुरक्षित रहेको” पुष्टि गरेको छ ।
संगठनले त्यतिखेर फारियासलाई अस्पतालमा भर्ना गरिएको र निको भैरहेको बताएको छ ।
यद्यपि सामाजिक सॅजाल ट्वीटमा उनको अवस्थाको बारेमा विवरण दिइएको छैन ।
८ वर्षको लामो समय पछि रुडी सकुशल रहेका छन ।
रुडी अस्पतालमा छिटो निको हुनको लागि कृपया उनको परिवारलाई प्रार्थनामा गर्नुहोस भनि ट्वीटमा लेखिएको छ।
प्रतिक्रिया