प्रिगोजिनले रुसी रक्षा मन्त्रालयले वाग्नरलाई जुलाई १ देखि “अस्तित्व समाप्त” गर्न चाहेको दाबी 

इनेप्लिज २०८० असार ११ गते १८:३७ मा प्रकाशित

रुसी रक्षा मन्त्रालयले वाग्नर निजी सैन्य समूहलाई जुलाई १ देखि “अस्तित्व समाप्त” गर्ने योजना बनाएको समूहका संस्थापक येभगेनी प्रिगोजिनले सोमबार एक श्रवण(अडियो )मा सन्देशमा दावी गरेका छन ।

कसैले पनि रक्षा मन्त्रालयसँग सम्झौता गर्न राजी नभएको दावी गरे । 

 उनले केही लडाकुहरूले रक्षा मन्त्रालयसँग सम्झौतामा हस्ताक्षर गरेको बताए तर यो केवल एक न्यूनतम संख्या हो भनेर दाबी गरे।

ती लडाकुहरू रक्षा मन्त्रालयमा जान तयार छन्। तर यो न्यूनतम संख्या हो । अनुमानित १-२ % मात्र भएको उनले बताए।

प्रतिक्रिया