टाइटानिकको खोजी गर्न निस्केको हराइरहेको पनडुव्बीको भग्नावशेष फेला पर्यो : ३ बजे पत्रकार सम्मेलन हुदै

इनेप्लिज २०८० असार ७ गते १६:५७ मा प्रकाशित

टाइटानिकको खोजी गर्न २ पाकिस्तानी सहित ५ जनाको टोली सहित निस्केको हराइरहेको पनडुव्बीको भग्नावशेष फेला परेको अमेरिकी कोस्ट गार्ड( समुन्द्रतट रक्षक)ले जनाएको छ।

३ बजे पत्रकार सम्मेलन हुने सिएनएनले जनाएको छ ।

अमेरिकी कोस्ट गार्डले टाइटानिक पनडुब्बी खोज क्षेत्र नजिकै टाढाबाट संचालित सवारी साधनले भग्नावशेष फेला पारेको र अधिकारीहरूले सूचनाको मूल्याङ्कन गरिरहेका अधिकारीहरूले बिहीबार ट्वीट गरेका छन । 

प्रतिक्रिया