बिमा नहुनेका लागि हिमालय फ्री क्लिनिक जुलाई ८ तारिख शनिवारका दिन संचालन हुने

इनेप्लिज २०८० जेठ ३१ गते ०:५३ मा प्रकाशित

नमस्कार,

आगामी जुलाई महिनाको हिमालय फ्री क्लिनिक (for individuals without health insurance) जुलाई ८ तारिख शनिवारका दिन हुन गईरहेको कुरा जानकारी गराउन चाहन्छौ ।

जुलाईको पहिलो शनिवार अमेरिकी स्वतन्त्रता दिवसको लामो विदामा पर्ने भएकाले हाम्रो फ्री क्लिनिक जुलाई ८ मा संचालन गरिने छ । सिटहरु सीमित छन । क्लिनिकमा जचाउनु पर्ने भएमा कृपया समयमा नै एपोइन्टमेन्ट (समय लिएर )बनाई आफ्नो सिट रिजर्भ गर्नु हुन अनुरोध छ ।

चिकित्सकहरुमा क्रमस डा नारायण धरेल ,डा राजु खनाल तथा डा ममता ओझा रहनु हुनेछ ।

Clinic day: Saturday, July 8, 2023
Clinic hours: 9:00 to 1:00
Venue: 4101 Elmwood St., Chantilly, VA 20151
Appointment site: www.himalayafreeclinic.org/appointment.php

If you have any questions, please call this number: 2023418696

Thank you!

Himalaya Free Clinic
Virginia, USA

प्रतिक्रिया