मुलुकको नेताहरूमा विश्वसनीयता देखिएन । भुटानी शरणार्थीको नाममा नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काम गरे । नेताहरूले भुटानी शरणार्थीको नाममा मानव तस्करीको धन्दा गरे । नेपाली नागरिकहरुलाई शरणार्थी बनाई लाखौं मुल्यमा बेचेर पैसा कमाउन पल्केका जोसुकै भएपनी जघन्य अपराधी हुन । इतिहास साक्षी छ आफ्नो देशको नागरिकहरुलाई अरूको देशको नागरिकहरु बनाएर बेच्ने काम राजा श्री ५ महेन्द्र शाह, श्री ५ बिरेन्द्र शाह र श्री ५ ज्ञानेन्द्र शाहले कहिले पनि गरेनन । नेताहरूबाट मुलुकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार ढाल्ने पटकपटक नाटक मंचन गरिरहेका छन । मुलुकमा ६ महिना सरकार टिकाउन हम्मेहम्मे परेको छ लाजमर्दो कुरा छ । वर्तमान व्यवस्थाले मुलुकमा निकास आउँदैन । वर्तमान व्यवस्था फ्याँक्नुपर्छ । यसकारण अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ । सेना आउ देश बचाउ । सेना आउ देश बचाउ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । मुलुक भन्दा ठूलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान होइन संविधान फेरि पनि बन्न सक्छ ।
नेताहरूको भुटानी शरणार्थी काण्ड बाहिर आउँदा पनि जनताहरुको आँखा अझै खुलेको छैन । अझ पनि विभिन्न पार्टीहरुका कार्यकर्ताहरु र दासहरुलाई हाम्रो नेताहरू भन्न लाज लाग्दैन ? लाजमर्दो कुरा छ ।
विक्रम सम्वत २०७९ साल मंसिर ४ गतेको निर्वाचनपछि पनि राजनीतिक दलका नेताहरू ६०१ जना सभासद र ८८४ जना सांसदबाट मुलुकले निकास पाउन सकेन । दुईचार दिन प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री बन्ने कमाउ धन्दा, सत्ता लिप्साको स्वार्थमा मात्र लागि परेका छन । हुन त नौलो कुरा होईन आजसम्म नेताहरूबाट कहिले मुलुकले निकास पाएको थियो र अब पाउँछ ? काँग्रेस पार्टीको गिरिजा प्रसाद कोइरालाले एकलौटी बहुमतको सरकार चलाउन सकेनन र टिकाउन सकेनन प्रायःजसो सबैलाई थाहा छ । यसप्रकार नेताहरू र सांसदहरू पटकपटक मुलुक हाँक्न असफल भएका छन । मुलुकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार ढाल्ने पटकपटक नाटक मंचन गरिरहेका छन । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार कहिले ढल्ने हो ठेगान छैन । हग्नेलाई भन्दा देख्नेलाई लाज लागिरहेको छ । नेताहरू जनताहरुलाई झुक्याउन मात्र सिपालु छन । आज नेताहरू र सांसदहरूको कारण मुलुकमा आर्थिक संकट आएको छ । मुलुकको विकास र जनताहरुको लागि केही पनि भिजन, दुरदृष्टि सोच र उपलब्धि छैन । मुलुकमा ६ महिना सरकार टिकाउन हम्मेहम्मे परेको छ लाजमर्दो कुरा छ । राजनीतिक दलका नेताहरू ६०१ जना सभासद र ८८४ जना सांसद मुलुकलाई निकास दिन एकपटक होईन पटकपटक असफल र अक्षम प्रमाणित भइसकेका छन । यसकारण अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । सेना आउ देश बचाउ । सेना आउ देश बचाउ । मुलुक भन्दा ठूलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान होइन संविधान फेरि पनि बन्न सक्छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा, मोबाइल नम्बर: ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया