अमेरिकाको मिशिगन ७ कक्षाका विद्यार्थीले चालकले होश गुमाएपछि बिद्यालयको गाडीलाई सुरक्षित रूपमा रोकी अरुको ज्यान बचाएका छन् । उनले बिद्यालयको यात्रियान गाडी (स्कूल बस)लाई सुरक्षित रूपमा रोके पछि उनको मुक्त कण्ठले प्रशंसा गरिएको छ ।
उनले दुर्घटना हुन् बाट बचाएको बिद्यालयका एक अधिकारीले बताए । मिशिगनको वारेनको लोइस ई. कार्टर माध्यमिक बिद्यालय (मिडल स्कूल)का विद्यार्थी डिलन रिभ्सले बुधबार दिउँसो बिद्यालयको अगाडी (बस) चढ्ने क्रममा “साहस र परिपक्वताको असाधारण कार्य” मा तुरुन्तै कारबाही गरे वारेनका अधिक्षक ( सुपरिटेन्डेन्ट) रोबर्ट डी लिभरनोइसले भने।
यात्रीयान चालक (बस ड्राइभरले ड्राइभ)लाई “केही चक्कर” अनुभव गरे गरेको लिभरनोइसले बिहीबार पत्रकार सम्मेलन भने ।
तर चालकले आफूले अडान गर्ने स्थानमा (पार्क )गर्ने योजना बनाएको ठाउँमा पुग्न सकेनन, अन्ततः बाहिर गयो र गाडी रोक्न सकेनन ,उनले भने।
करिब पाँच पङ्क्ति पछाडि बसेका बिद्यार्थी रिभ्स, “आफ्नो स्थानबाट हामफाले, आफ्नो झोला तल फ्याँके, दौडेर गाडीको अगाडि पुगे, वृत बिड (स्टेयरिङ ह्विल )समातेर गाडीलाई सडकको बीचमा रोक्न सफल भए ,लिभरनोइसले भने।
प्रतिक्रिया