चर्चित दोहोरी गायक देवकोटाले सबैलाइ नचांए

इनेप्लिज २०८० वैशाख ५ गते २:१४ मा प्रकाशित

इन्ल्यान्ड एम्पाएर नेप्लीज वेल फेयर सोसाइटीको सेल्भेन पार्कमा भएको सासंकृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

लोक दोहोरी गायक कृष्ण देवकोटाले आफ्ना चर्चित गित गाउदा सबै नांचेर साथ दिएका थिए। बाणीज्य दुत ऋषि रिसी ढकालको मुख्य अतिथी एन् आर एन क्यालीफोर्निया च्याप्टरका अध्यक्ष एक देव शर्मा ,सल्लाहाकार रामचन्द्र लामीछाने बिशेष आतिथ्यता रहेको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष सुसिल चौगाइ को अध्यक्षतामा भएको थियो। वालवालिका र स्थानिय कलाकार ले थप रोचक वनाएका थिए।अध्यक्ष सुसिल चौगाइ र संचार कर्मी मिलन न्यौपाने को समेत बिशेष प्रस्तुति रहेको थियो।

प्रतिक्रिया