आमालाई लिएर एक्कासी किन गईन् गायिका एलिना चौहान पोखरा ?

इनेप्लिज २०८२ जेठ २ गते १०:१६ मा प्रकाशित

पोखरा – गायिका एलिना चौहान आमासहित यतिबेला पोखरामा छिन् । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज गायिका एलिना चौहानको विशेष प्रस्तुती रहनेछ । कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएका बेला गायिका चौहानले प्रस्तुती दिन लागेकी हुन् ।

जसका लागि गायिका चौहान पोखरा पुगीसकेकी छिन् । गायिका चौहानले पोखरा विमानस्थलमा ल्याण्ड गरे लगत्तै पोखरा पुगेको जानकारी दिँदै उनले सबै भक्तजनहरुलाई उपस्थििका लागि आव्हान गरेकी छिन् ।

प्रतिक्रिया