अब राजा ज्ञानेन्द्र शाहले नागरिक अभिनन्दन समारोहमा पुष्पकमल दाहाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, ईश्वर पोखरेल, शंकर पोखरेल र सुभाष नेम्वाङ जस्ता शीर्ष नेताहरूसंग भएको विस्तृत सहमति र सम्झौता बारे यथार्थ कुराहरू बाहिर ल्याउन र पर्दाफाश गर्न अपरिहार्य छ ।
आजसम्म पनि शीर्ष नेताहरूसंग भएको विस्तृत सहमति र सम्झौता बारे यथार्थ कुराहरू बाहिर नल्याउनुमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र, युवराजधिराज पारस र युवराज्ञी हिमानी शाह सरकारको ठुलो भुल र ठुलो गल्ती रहेको छ । विक्रम सम्वत २०६२/०६३ को जन आन्दोलनमा राजा ज्ञानेन्द्र शाहले सहजै नारायणहिटी राजदरबार छोडेको किन ? राजा ज्ञानेन्द्र शाह र शीर्ष नेताहरू बीच भएको विस्तृत सहमति र सम्झौता के हो नेपाली जनताहरुले जान्न खोजिरहेका छन । अब श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, युवराजधिराज पारस शाह र युवराज्ञी हिमानी शाह सरकारले शीर्ष नेताहरूसंग भएको विस्तृत सहमति र सम्झौता बारेको यथार्थ कुराहरू बाहिर ल्याउनुपर्छ र पर्दाफाश गर्नुपर्छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया