डेनभर उच्च विधालयमा गोली चल्दा २ वयस्क घाइते 

इनेप्लिज २०७९ चैत ८ गते १६:५७ मा प्रकाशित

डेनभर हाईस्कूलमा गोली चल्दा २ वयस्क घाइते भएको सिएनएनले जनाएको छ ।

डेनभर प्रहरीले  एक ट्विटरमा  कि कोलोराडोको डेनभरको पूर्वी उच्च विधालयमा( हाई स्कूल )गोलावारी  जवाफ दिइरहेका छन भनि सिएनएनले समाचार लेखेको छ।

यस समयमा दुई वयस्क पीडितहरू पत्ता लगाइएका छन् र क्षेत्रीय अस्पतालहरूमा लगिएको बताईएको छ ।

सॅदिग्ध  अब घटनास्थलमा नभएको र घटनाको अनुसन्धान भै रहेको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया