अमेरिकामा ३ लाख ११ हजारलाई रोजगारी ,बेरोजगारी दर ३.६ प्रतिशत

इनेप्लिज २०७९ फागुन २६ गते १५:३७ मा प्रकाशित

अमेरिकामा ३ लाख ११ हजारले  रोजगारी पाएका छन । यसैगरि फेब्रुअरी महिनामा बेरोजगारी दर ३.६ प्रतिशतमा रहेको छ ।

आर्थिक मन्दी आउने भविष्यवाणी गर्दै गर्दा अपेक्षा भन्दा बढीले रोजगारी प्राप्त गरेका छन ।

श्रम विभागले शुक्रबार प्रतिवेदन जारी गर्दै बेरोजगारी दर ३.४ बाट बृद्धी भै ३.६ % पुगेको जनाएको छ ।

प्रतिक्रिया