नारी हूँ म

इनेप्लिज २०७९ फागुन २४ गते ११:३४ मा प्रकाशित

भावना बिष्ट

म आमा हुं , जननी हूँ म ,
मायाको अथाह सागर हूँ म ।

पुज़ा हूँ म, अर्चना हूँ म ,
यो जगत की भवानी हूँ म,
नारी हूँ , उज्यालो हूँ म
कल कल बग्ने गंगा हूँ म ।

उषा हूँ म , जननी हूँ म ,
मायाको शीतल छहारी हूँ म ,
म कविता काव्य र कहानी हूँ ,
आदि शक्ति जगदम्बा हूँ म ,

म आमा हुं , जननी हूँ म ,
मायाको अथाह सागर हूँ म ।

म दुर्गा हूँ , म काली हूँ ,
म रणभूमिकी महाकाली हूँ ,
देबी हूँ म , शक्ति हूँ म ,
म नै महाकाव्यको गाथा हूँ।

म गीता हूँ , म मीरा हूँ ,
म अनुसूया अनी सीता हूँ ,
म लक्ष्मी हूँ , सरस्वती हूँ ,
स्त्री हूँ , म नारी शक्ति हूँ ,

म आमा हुं , जननी हूँ म ,
मायाको अथाह सागर हूँ म ।

राधा हूँ म , म रुक्मिणी हूँ ,
म प्रियतम अनी साथी हूँ म ,
हरेक मोड़को सारथी हूँ म ,
पीड़ामा छटपटिदा आराम हूँ म ,

म आमा हुं , जननी हूँ म ,
मायाको अथाह सागर हूँ म ॥

नारी दिवसको २०२३ को शुभकामना – आदरणीय आमा दीदी भाऊजु , मेरो प्यारी बैनी , बुहारी ,छोरी अनी सम्पूर्ण साथीहरुलाई

प्रतिक्रिया