अमेरिकाको जर्जिया राज्यको एक इन्धन चौकीमा ९ जना बालबालिकालाई गोलाबारी गर्ने २ जनालाई पक्राउ गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार दुई व्यक्ति मध्ये एकको उमेर केवल १५ बर्ष रहेको छ । गत हप्ता अलाबामा राज्यको सीमा नजिक गरोजिया शहरको नजिक उक्त गोली काण्ड भएको थियो ।
फेब्रुअरी १७ मा कोलम्बसको इन्धन चौकी (ग्यास स्टेश)मा गोली हानेका थिए जसको कारण तीन किशोर किशोरीहरू र दुई साना बच्चाहरूलाई गोली लागेको थियो ।
प्रहरीले किशोर संदिग्धको नाम खुलासा गरेका छैनन् । प्रहरीले उनी एक गिरोहका सदस्य रहेका छन् भने अर्का एक व्यक्तिलाई आठ वटा आक्रमण गणनाको आरोपमा मस्कोगी काउन्टी कारागारमा राखिएको छ ।
कोलम्बस एन्डलान्टाको दक्षिणपश्चिमा ११० माईल मोन्टगोमेरी अलाबामाको पूर्वमा रहेको छ।
प्रतिक्रिया