युरोपेली संघको कार्यकारी शाखाले बिहीबार अस्थायी रूपमा टिकटकलाई कर्मचारीहरूले साइबर सुरक्षा उपायको रूपमा प्रयोग गर्ने दुरसॅचार थान(फोन)हरुबाट प्रतिबन्ध लगाएको छ।
युरोपेली आयोगको लागि पहिलो पटक यसको सॅस्थाको व्यवस्थापन समितिले कर्मचारीहरूलाई जारी गरिएका उपकरणहरू वा कर्मचारीहरूले कामको लागि प्रयोग गर्ने व्यक्तिगत उपकरणहरूमा टिकटकको प्रयोग निलम्बन गरेको एनविसिन्यूजले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया