चीनद्वारा अमेरिकालाई बेलुन झारेको बिषयलाई वृद्धि नगर्न चेतावनी 

इनेप्लिज २०७९ फागुन ४ गते १७:५३ मा प्रकाशित

चीनले अमेरिकालाई बेलुन झारेको बिषयलाई  वृद्धि नगर्न चेतावनी दिएको छ ।

चीनले बिहीबार संयुक्त राज्य अमेरिकालाई झारिएको निगरानी बेलुनमा विवाद बढाएको आरोप लगाएको छ ।

 विश्वका दुई ठूला अर्थतन्त्रहरू बीचको सम्बन्धलाई थप बिग्रान सक्ने चीनले बताएको छ । 

उत्तरी अमेरिकामा गोली हानेर पछिल्ला अज्ञात वस्तुहरूलाई झारे पछि घरेलु सॅचार माध्यमले उन्मादलाई बढाएको आरोप लगाएको छ ।

प्रतिक्रिया