क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोद्वारा क्यानाडाको हवाई क्षेत्रबाट उच्च उचाइमा रहेको वस्तुलाई खसाल्न आदेश

इनेप्लिज २०७९ माघ २८ गते २२:२६ मा प्रकाशित

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानाडाको हवाई क्षेत्रबाट उच्च उचाइमा रहेको वस्तुलाई खसाल्न आदेश दिएका छन ।

उनले सामाजिक संजाल ट्वीट मार्फत उक्त कुरा सार्वजनिक गरेका हुन।

“मैले क्यानाडाको हवाई सीमा उल्लङ्घन गर्ने अज्ञात वस्तुलाई हटाउन आदेश दिए । युकोन माथि रहेको वस्तुलाई गोली हानिएको उनले बताए । अमेरिकी युद्ध बिमान एफ-२२ ले वस्तुमा सफलतापूर्वक गोली हान्यो, “ट्रूडोले भने।

प्रतिक्रिया