भर्जिनियामा नेपाली चलचित्र दुई नम्बरी प्रदर्शन हुदै

इनेप्लिज २०७९ माघ २४ गते २३:१४ मा प्रकाशित

भर्जिनियामा नेपाली चलचित्र दुई नम्बरी प्रदर्शन हुने भएको छ । एवरेस्ट लायन्स फ्रेन्डशीप एसोसियनको आयोजना आगामी फेब्रुअरी १२ ,आइतबारका दिन प्रदर्शन गर्ने भएको छ ।

उक्त चलचित्र भर्जिनियाको फेयफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर (चलचित्र)मन्दिरमा दिउसो ४ बजे प्रदर्शन हुनेछ ।

चलचित्र बारे बिस्तृत जान्न अभिजित राइ तथा सफल बानियासँग गर्न सकिने छ । टिकट दर २० डलर मात्र राखिएको छ भने टिकट अग्रिम रुपमा पनि खरिद गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया