लण्डनका बलात्कारी प्रहरीलाई ३० बर्षको झ्यालखाना सजाय

इनेप्लिज २०७९ माघ २४ गते १७:५० मा प्रकाशित

१७ वर्षभन्दा बढी उमेरका एक दर्जन महिलालाई बलात्कार गर्ने लण्डनका पूर्व प्रहरी अधिकारीलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

बेलायत लन्डनका एक पूर्व प्हरी अधिकारीलाई १७ वर्षको अवधिमा दर्जनौं महिलाहरूलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोपमा मंगलबार न्यूनतम ३० वर्षको जेल सजाय सुनाइएको हो।

४८ बर्षिय डेभिड क्यारिकले गत महिना श्रृङ्खलाबद्ध रुपमा बलात्कार गरेको स्विकार गरेका थिए ।

प्रतिक्रिया