धेरै दिन भयो मेरो मनमा तिमि घुमिरहन्छौ
किन किन यि आखामा तिमि बसेकि छौ
यो मनको माया हो कि बुझ्न सकेको छैन
सधै मेरो यादमा रहन्छौ मैले भुल्न सक्दिन
मैले माया गर्ने, गुनासो गर्ने तिमि सँग हो
तिमि सँग माया जोडनु मेरो भाग्य हो
तिमि सँग बोलिरहने बानि हो मेरो
मैले सधै हेरिरहने तिमिलाई नै हो
तिमि मेरो दिल भित्र छौ सकेको छैन मैले बिर्सन
मैल बोलाउछु आउ है तिमि भेटन
कति सकिन्छ तिम्रो सम्झनामा बस्न
यो जिन्दगिमा खोजेको छु तिमि सँग रमाउन
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया