रवि लामिछाने अब गृहमन्त्री यसरि हुने छन,अनागरिक हुनुमा दोसी सरकार कि रवि ? सिडियो कार्यालयबाट वकिल गर्जिए (भिडियो सहित)

इनेप्लिज २०७९ माघ १७ गते ११:०३ मा प्रकाशित

रवि लामि छानेकि पूर्वपत्नी ईशा लामिछानेले आफू र छोरीहरुलाई अल्पत्र पार्दाको परिणाम आज रविले भोग्नु परेको बताएकि छिन। अमेरिकामा रहदै आ एकि ई शाले आफू र छोरीहरुलाई रविले अल्पत्र पारेको परिणाम आज भोग्दै जानू परेको बताएकि हुन।

परिणाम आज भोग्दै जानुप रेको बता एकि हुन। रविले दुई छोरि सहित ईशालाई अमेरिकामा छोडेर नेपाल आएपछि निकिता पौडेलसंज घर् जाम गरेर बसेका छ्न। रविले ईशासंग २५ बर्ष सहयात्रा गरेका थिए ।

नेपालमा रहेका रविले अमे रिकी नागरिकता त्यागेको बताएपनि नेपाली नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतले उनलाई अनागरिक ठहर गरेको छ । यो संगै रविको उप प्रधान सहित गृहमन्त्री सांसद पद खारेज भएको छ भने उनले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीको समेत रवि साधारण सदस्य नरहनेगरि बर्खास्त भएका छन।

यस्तै उनको विवाह दर्ता, भोटर कार्ड, वैंकको खाता, ब्यापार÷ब्यवसाय सवै गैरकानुनी भएका छन् । उनले सरकारी कार्यालयमा गरेका अधिकांश कारोवार रद्द भएको कानुन ब्यवसायी दिनेश त्रिपाठीले वताए ।

अदालतले शुक्रबार गरेको फैसलामा लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी) लाई नदिएको उल्लेख गरिएको छ ।

यस्तै नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रकृया वमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ ।

सो अनुसारको प्रक्रिया अपनाएको भन्ने समेत प्रत्यर्थीले जिकिर लिएको नपाइएको अदालतको फैसलामा उल्लेख छ । ‘यस अवस्थाका व्यक्तिलाई नेपालको संविधा नको धारा ८७ (१) तथा प्रतिनिधि सभा सदस्य नि र्वाचन ऐन, २०७४ को दफा १२ को प्रयोजनका ला गि उम्मेदवार बन्न योग्यता पुगेको भनी मान्न मिलेन’, अदालतको फैस लामा भनिएको छ ।

https://www.youtube.com/watch?v=YpXnHINxwwY

प्रतिक्रिया