टिकटकका प्रमुख कार्यकारी अधिकारीले अमेरिकी कॅाग्रेसमा बयान दिने 

इनेप्लिज २०७९ माघ १६ गते १७:५५ मा प्रकाशित

टिकटकका प्रमुख कार्यकारी अधिकारीले अमेरिकी कॅाग्रेसमा बयान दिने भएका छन । 

एनविसिन्यूजका अनुसार टिकटकको अनुप्रयोग( एप) बारे सुरक्षाका बिषयलाई लिएर आगामी  मार्च महिनामा कांग्रेस समक्ष बयान दिने भएका छन ।

टिकटकका प्रमुख शाउ जि च्युले गोपनीयताको चिन्ताका कारण यसलाई प्रतिबन्ध लगाउने बढ्दो प्रयासहरूको बीचमा उनि कॅाग्रेसमा मार्च २३ मा उपस्थित हुनेछन ।

प्रतिक्रिया