कति पिए जिन्दगीमा मलाई………

इनेप्लिज २०७९ माघ १६ गते ११:०२ मा प्रकाशित

कति पिए जिन्दगीमा मलाई थाहा छैन
सारा दुःखहरू भुल्न खोजे भुल्न सकेको छैन

कसलाई आफ्नो भन्ने सोच्न सकेको छैन
धेरै कुरा सोचे पनि बोल्न सकेको छैन
आफ्नो मनका केही कुरा सुनाउन चाहन्छु
जीवनका अनेक सोचहरू पुरा गर्न खोज्दै छु

कति पिए जिन्दगीमा मलाई थाहा छैन
सारा दुःखहरू भुल्न खोजे भुल्न सकेको छैन

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया