अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाज, डीसी मेट्रो च्याप्टरद्वारा हरेक महिनाको अन्तिम आइतबार जुम मार्फत ( सर्जक माझमा डीसी ) कविता / सिर्जनावाचन गर्ने कार्यक्रमको आयोजना गरेमुताबिक तपसिलअनुसार पहिलो दिनको उद्घाटनसत्रको कार्यक्रम राखिएको हुँदा उक्त कार्यक्रममा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूलाई उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौं ।
कार्यक्रम
मिति :~ आइतवार, २९ जनवरी २०२३
समय :~ साँझ ८:०० बजे
Meeting ID: 821 8626 2673
Passcode: 607451
प्रतिक्रिया