प्रेम आचार्य आफु त जलेर बिलिन भए परिवारलाई भने विश्वभरबाट यति ठुलो सहयोगको ओइरो देश बिदेश भरि उनको चर्चा (भिडियो सहित)

इनेप्लिज २०७९ माघ १३ गते १०:५० मा प्रकाशित

बानेश्वरको संसद भवन अगाडी आ’ त्मदा’ ह गरेका प्रेम प्रसाद आचार्यको मृ’ त्यु भएको छ । उनको मृ’ त्युपश्चात् विश्वभरबाट सहयोग गर्नेहरुको ओइरो लागेको छ । यतिबेला आचार्यका श्रीमतीको बैंक खातामा रकम जम्मा गर्ने अभियान सुरु भएको छ ।

चर्चित समाजसेवी ईशा गुरुङ्गले यो दुखद घडीमा प्रेमका छोरीहरुका लागि भनेर १ लाख रुपैयाँ सहयोग गरेको बताएकी छिन । ज्यान गुमाएका प्रेमको छोरीहरुको लागि उनले बैकको एकाउन्टमा १ लाख पठाएको भन्दै फेसबुक मार्फत जानकारी गराएकी छिन ।आफूले शरीरमा आ’ गो लगाउनुअघि प्रेमले फेसबुकमा आफूले भोगेको दुख बारे लेखेका थिए ।

उनले आफू ऋणमा रहेको भन्दै कोही मनकारी भए ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन अनुरोध गरेका थिए । नयाँबानेश्वरस्थित संसद भवन अगाडि आ’ त्मदा’ हको प्रयास गरेका प्रेम आचार्यको आज उपचारका क्रममा किर्तिीपुर स्थित बर्न अस्पतालमा नि’ धन भएको हो ।

https://www.youtube.com/watch?v=Nmgdlz-Jmzk

प्रतिक्रिया