तिम्रो साथमा बस्न खुसी लाग्छ मलाई
तिमि छौ र म बसेको छु जिन्दगीमा रमाई रमाई
तिमि छौ मेरो भन्नु मेरो मन खुसी छ
मैले देख्ने सपनिमा तिम्रो तस्बिर छ
मेरो श्वासमा छौ तिमि मेरो धड्कनमा छौ
यो जीवनमा सुख दिने तिमि छौ
लामो यात्रा गर्छु मैले साथी बनिदेऊ न
मलाई तिम्रो मुटुमा सजाएर राखिदेउन्
साथमा तिमि छौ र पो मलाई यात्रा गर्न सहज भएको छ
तिमि छौ मेरो भन्नु मेरो मन खुसी छ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया