चलचित्र स्क्रिनिङ कार्यक्रमको लागि आबेदन खुला

इनेप्लिज २०७९ पुष ११ गते ११:५४ मा प्रकाशित

गेहेन्द्र धिमाल फाउण्डेशन एक सामाजिक सस्था हो। जसले कला र चलचित्र क्षेत्रमा आबद्व बिभिन्न कलाकर्मिको उत्थानका लागि काम गर्ने गरेको छ। यसै अनुरुप क्रिएटर्स स्टुडियो (Creators studio) नामको परियोजना अन्र्तगत चलचित्र प्रर्दशन कार्यक्रम घोषणा भएको छ। यो चलचित्र प्रर्दशन कार्यक्रम नयाँ श्रृजनशिल र प्रयोगात्मक चलचित्र निर्माताहरुको लागि आफुले निर्माण गरेका लघु चलचित्रहरु प्रर्दशन गर्नै मौका प्रदान गरिने भएको छ।

यस कार्यक्रमले नयाँ चलचित्रकर्मिहरुको लागि हौसला र उर्जा प्रदान गर्नेका साथसाथै दर्शकहरु सग पनि अन्तरक्रिया र प्रतिक्रिया पाएर, नयाँ पिढिका चलचित्र निर्माता निर्देशक र लेखकहरुको मनोबल र विश्वास बढि अझ नयाँ श्रृजनात्मक कामहरु आउने अभिलाषा बोकेको छ।

यो कार्यक्रम ई.स.२०२३ जनवरी देखि हरेक महिनाको एक शनिबारका दिन आयोजना हुने भएको सस्थाको ब्यबस्थापन पक्षले जानकारि गराएका छन। यस कार्यक्रममा आफनो लघु चलचित्र प्रर्दशन गर्नका लागि सस्थाको वेबसाइट जततउकस्ररधधध। मजष्mब।ियचन मा निस्शुुल्क रुपमा आबेदन फम राखिएको छ। ई.स.२०२३ जनवरीमा हुने कार्यक्रमको आबेदन खुल्ला भईसकेको र आबेदनको अन्तिम म्याद घण् म्भअझदभच द्दण्द्दद्द सम्म रहेको छ।

प्रतिक्रिया