३ तारिखका दिन हिमालय फ्री क्लिनिक

इनेप्लिज २०७९ मंसिर १२ गते १:२२ मा प्रकाशित

आदरर्णीय दाजुभाइ दिदी वहिनीहरु,

यही आउदो शनिवार डिसेम्वर ३ तारिखका दिन हिमालय फ्री क्लिनिक Health Insurance नहुने व्यक्तिको लागि संचालन हुदैछ । सीमित सिट भएको हुदा समयमै एपइन्टमेन्ट मिलाउनको लागि ७०३ ३५६ ३८७४ मा फोन गरेर आफ्नो नाम र फोन नम्वर सहित मेसेज छोड्नु हुन अनुरोध छ । हामी २४ घण्टा भित्र याहालाई संपर्क गर्नेछौ ।

Clinic Day:

·        Date: Saturday, December 3, 2022

·        Time: 9:00 am to 12:00 noon

·        Address: Ox Hill Baptist Church (Ground level, from back)

4101 Elmwood St., Chantilly, VA 20151

Himalaya Free Clinic

Phone: 703 356 3874

प्रतिक्रिया