आदित्य नारायण झाले नेपाली झन्डा समात्न नमाने पछि रिसाए फ्यान, नेपालिको बेइजत गर्ने भन्दै पुन्य आगो (भिडियो सहित)

इनेप्लिज २०७९ मंसिर ११ गते १६:४४ मा प्रकाशित

बलिउड गायक आदित्य नारायण झा यतिबेला वि’बादमा तानिएका छन् ।शुक्रबार नेपाल आइपुगेका ब’लिउड गायक झाले नेपाली झन्डा लिन नमाने’को बिषयले अहिले आ’लोचना खेपीरहेको छ ।

शुक्रबार काठ’माडौंको ठमेलमा रहेको फरेन’हाइट क्लबमा आदित्यले आफ्नो प्रस्तुति दिँदा वाह’वाही बटुलेता पनि विमानस्थलबाट बाहिरिने क्रममा उनलाई केही फ्यानहरुले नेपाली राष्ट्रिय झन्डा दिँदा उनले झन्डा लिन नमानेको विषयले अहिले उनी आलो’चनामा परेका हुन् ।

केही फ्यान’हरुले नेपाली राष्ट्रिय झन्डा दिँदा उनले ‘थ्यांक यू’ भन्दै गाडी भित्र बस्दै झण्डा समा’त्न मानेनन् । आदित्यले ने’पाली झन्डा लिन नमानेपछि सामा’जिक संजालमा विभिन्न खालका बहस भैरहेको छ । उनी लोक’प्रिय गायक उदित’नारायण झाका छोरा हुन् ।

जो नेपाली हुन् । तर, भारत गए’पछि उदितले पनि नेपाली नाग’रिकता त्यागे’को चर्चा चलेपनि उनीहरुले अहिलेसम्म यस विष’यमा केही बोलेका छैनन् । नेपाली झन्डा बोक्न अस्विका’र गरेका आखिदत्यले बेला बेलामा नेपाल मनपर्ने देश भएको बता’उँदै आएका थिए ।

आ’दित्यले शुक्रबार काठमाडौंको ठमेल’मा रहेको फरेनहाइट क्लबमा आफ्नो प्रस्तुति दि एका थिए । सोही प्रस्तुतिका लागि उनी शुक्र’बार बेलु’की नेपाल आइ’पुगेका थिए ।

https://www.youtube.com/watch?v=7OjZSHV89Q0

प्रतिक्रिया