कहाँ कहाँ मलाई खोज्न भनि………..

गोबिन्द राज ओझा (राजन) २०७९ कार्तिक २७ गते १०:२९ मा प्रकाशित

कहाँ कहाँ मलाई खोज्न भनि तिमि पुगेकि  रहेछौ

मन बाट सम्झेर तिमिले केहि बोल्न सकिनौ 

कहाँ भेटने मेरो भेटने समय छैन

सबै तिर तिम्रो चर्चा मलाई कसैले चिन्दैन

बाच्नु त छदैछ तर तिमि बिना बाच्न सकिदैन

अगाडि बढछन मेरा पाईलाहरु बढ्न देउ न

तिम्रो लागि धडकने  मुटु धडकिन देउ न

आशामा बसिरहेछु म एकचोटी त दर्शन देउ न

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी    

प्रतिक्रिया