मेरो हालत के छ म……

इनेप्लिज २०७९ कार्तिक २१ गते २३:३१ मा प्रकाशित

मेरो हालत के छ म कसरी बताउ  

तिम्रो खबर के छ तिमिले बताउ

सोझि तिमि ,सुन्दर मुहार मेरो सामु देखाउ

मेरै लागि जन्म लिएकि हौ कि लाग्छ दर्शन देउ    

मलाई तिम्रो माया धेरै धेरै लाग्छ

यो मनलाई बसमा राख्न गाह्रो भएको छ

मेरो यो मन तिम्रो स्वकृतिमा निर्भर छ  

मलाई तिम्रो माया धेरै धेरै लाग्छ

मेरो हालत के छ म कसरी बताउ

तिम्रो खबर के छ तिमिले बताउ

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी 

प्रतिक्रिया