२०६३/२/ ४ गतेबाट नेपाल धर्मनिरपेक्षता राष्ट्र धोषणा गरियो तर कसको डिजाइनमा गरियो भन्ने विषयमा जनतालाई केही थाहा छैन, जहाँ कि ८४ प्रतिशत ॐकार परिवार थियो त्यसलाई मुर्त रूप भने नेपालको संविधान २०७२ ले साथ दियो।
अब कुरा गरौदुईतिहाई सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्टवाद मोदीले माटोमा मिलाईदिएको र १ लाख डलरमा खरिद गरेको विषयलाई, घटना हो २०७५/८/२५ गते जुनदिन धार्मीक निपेक्षिक देशमा( Asia Pasific Submit) हायात होटल वौद्द मा हुदैथियो। त्यहि क्रम मैले विस्तृत रूपमा जानाकारी पाए थिए विशेष सुत्रबाट, यो सम्मेलन भारतमा हुनु पर्ने थियो र तोकिएको पनि थियो तर नरेन्द मोदीले यसलाई गम्भीरतापूर्वक अध्ययन गरेर विशेषज्ञहरूबाट सल्लाह लिए यसले उनको राजनितिक यात्राको समापन हुने देखियो।
अर्कोतिर नजिकिदै गरेको २०१९ को चुनावमा भारतीय जनता पाटीलाई यसले असर पर्नेवाला देखियो,देशका हिन्दुहरूको भोट काटिने भयो र उनीहरूको आस्था प्रति असर पुग्ने भविष्य लाई नरेन्द्र मोदीले सूक्ष्म तरिकाले नियालेर हेरे अनि दुर्दर्शी र राष्ट्रवादी नेता बने अर्को तिर योगी आदित्यनाथको पनि असमर्थनका कारण तत्कालीन भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले यसलाई अन्यमुलुकमा गराउन Asian cristian freadation लाई अनुरोध पत्र गरे।
त्यति बेला पाकिस्तानमा गर्न सम्भव थिएन गृहयुद्ध चलिरहेको थियो पाकिस्तानमा अर्को कुरा पाकिस्तान र भारतको सिमा विवादको कारण पाकिस्तानले मोदीले भनेको टेर पुच्छर लाउनेवाला थिएन।त्यसपछि बङग्लादेश लाई प्रस्ताव गरियो तर बङग्लादेशका तत्कालीन प्रधानमन्त्री….ले त्यसलाई स्विकार नगरेपछि , मोदिलाई फेरी पत्रचार गरियो यो सम्मेलन अब नेपालमा गर्ने निर्णयका साथ नेपाललाई मनाउनु पर्ने बाध्यत्मक खालको Asian cristian freadation ले सहयोग माग्यो जसअनुसार माधब कुमार नेपाल र परिवार दल अध्यक्ष एकनाथ ढकाल , क्रिस्चियन एसियाका महासचिव डा.के बि रोकाया र क्रिस्चियन नेपालको प्रमुखले त्यति बेलाका प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई प्रस्ताव राखे ओलीले हल्का मान्न नखोजेपछि यो रिपोर्ट दिल्ली पुग्यो ।
र तत्कालीन प्रधानमन्त्री मोदीले केपी ओलीलाई फोन वार्तागर्नु भयो जसमा मोदिले पाउने भनेको १ लाखको सम्मानलाई मोदीले आफ्नो विवेक प्रयोग गरेर नेपालका वर्तमान प्रधानमन्त्री केपी ओलीलाई दिलाए र मोदीको मानार्थ उपाधि दिल्लीले प्रधानमन्त्री केपी ओलीलाई दियो।जाबो १ डलर लाखमै र मानार्थ लिलाम भए राष्ट्रवादी केपी ओली एकनाथ र माधब कुमार ले नाङ्गो नाचमा नचाईदिए ओलिलाई र के पीको फुस्रोराष्टवाद माटोमा मिलाईदिए।
त्यो कार्यक्रममा अमेरिकाबाट देशनिकाला भई दक्षिण कोरियामा शरणार्थी जीवनयापन गर्दै आएकी विश्व हतियार तस्कर नम्बर १ह्याजा मुन उसकी छोरीको विवाहको उत्सव पनि थियो। त्यो ३ दिन सम्म संयोजक एकनाथ ढकाल,माधब कुमार नेपाल र के पी ओली सगै वसेर ह्याजा मुनको विर्य र मुत्र मिसिएर बनाईएको “होली वाइन” खाए यो लज्जाको विषय हो।मलाई त यति सम्म घटिया र निच केपी ओली छन जस्तो लागेको थिएन कुल धर्मका व्यक्ति हुन भन्ने लाग्थो तर वास्तविकता देखाईहाले हामी भ्रम पर्यौ।हामी जस्ता राष्टभक्तहरूलाई हिरासतमा राखेर कठै तिम्रा राष्ट्रवाद थोरै पैसा लिलामी गर्यौ है बा! यो नहोस् भन्ने हेतुले मैले पनि विरोधमा उत्रिनको निमित म र मिनराज गुरूङलाई लिएर होटल हायात को गेटमा हिन्दुको संस्कार अनुसार निधारमा चन्दन लगाएर विरोध पम्पले लिएर गएको थियौ अरू साथीहरू आउन ढिलो गरेको कारण हामी दुई जना विरोध गर्न भनेर गेटमा पुग्यौ र विरोध पनि गर्न शुरू गर्ने वितिकै हामीलाई प्रहरीले गिरफ्तार गर्यो र गौशाला पुलिस थानमा राखियो पछि साथीहरूलाई पनि गिरफ्तार गरेर महेन्द्र पुलिस कलवमा लगिएछ ४०-५० जना जति राष्ट्रवादीहरूलाई जसमा सोम विक्रम सिंह, राधेश्याम थापा अरू थुप्रै हुनुहुन्थो। जुनदिन ८४% ओमकार परिवारमाथि राष्ट्र प्रमुखले नै लातहानेर आफ्नो स्वार्थपूरा गरेको दिन
मोदिको सानो राजनिती नबुझनेले के नेपालको राजनिती गर्छौ हो?
केपी ओलीको राष्ट्रवाद उत्तानो परेको दिन यो त एउटा सानो धटना मात्र उल्लेख गरेको हो ।ठुला धटना समय आएपछि खोल्दैजानेछु नक्कली जोगीको असलि पारा।
जय देश
✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक
प्रतिक्रिया