शोक वक्तव्य -शताब्दी पुरुष सत्यमोहन जोशीको देहावसानमा साहित्यिक संघ/सस्थाहरु दुखित

इनेप्लिज २०७९ असोज ३० गते १३:१३ मा प्रकाशित

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आज २०७९ असोज ३० गते देहावसान भएकोमा तपशीलका साहित्यिक संघ/सस्थाहरु दुखित भएका छौं ।

नेपाली भाषा, साहित्य, कला र सस्कृतिका अग्रणी व्यक्तित्व शताब्दी पुरुषप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

१. साहित्यिक पत्रकार संघ
२. शंकर लामिछाने प्रतिष्ठान
३. नेपाल स्रष्टा समाज
४. दायित्व वाङमय प्रतिष्ठान
५. वासुशशी स्मृति परिषद
६. लघुकथा समाज नेपाल
७. गुन्जन
८. भूगोल साहित्य समाज
९. ललितपुर कला सस्कृति प्रतिष्ठान
१०. नेपाल भारत-साहित्य प्रतिष्ठान
११. नेपाल मुक्तक प्रतिष्ठान
१२. शब्दपथ
१३. नारी साहित्य प्रतिष्ठान
१४. शिवपुरी साहित्य समाज
१५. उपन्यास समाज नेपाल
१६. नियात्रा समाज नेपाल
१७. चेतन कार्की प्रतिष्ठान
१८. सर्वदा वाङ्मय प्रतिष्ठान
१९. सञ्चार मंच
२०. नेपाली कला साहित्य डटकम
२१. अनेसास नेपाल च्याप्टर
२२. उर्वरा फाउन्डेसन
२३. सखी प्रतिष्ठान
२४. जनमत मासिक
२५. नारी स्रष्टा समाज
२६. नेपाली साहित्य मन्दिर
२७ नारीस्वर
२८. महिला गीतकार संघ नेपाल
२९. डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठान
३०. मदन दिपबिम स्मृति परिषद
३१. घुम्ती मुक्तक नेपाल
३२. एपेक नेपाल
३३. संसाक मासिक
३४. नेपाल साहित्यिक पत्रकार संघ
३५. सिद्दिश्वरमान अक्षयलोक साहित्यिक केन्द्र

प्रतिक्रिया