तिमि कहाँ गयौ प्रिय….

गोबिन्द राज ओझा (राजन) २०७९ असोज ६ गते ९:३५ मा प्रकाशित

 तिमि कहाँ गयौ प्रिय त्यो पर गाउँमा

 तिमिलाई खोजिरहे तिम्रो घर जाने बाटोमा

तिमि बिनाको जिवन बिताउन गाह्रो भएछ

मेरो यो समय कसरी  बिताउन सकिन्छ

मन सँग अनेक प्रश्न सोध्ने गर्छु  यहाँ

तिमिलाई खोजिरहे तिम्रो घर जाने बाटोमा          

कल्पना गर्छु मैले यो जिन्दगिको बारेमा 

साचो माया र हाम्रो जिवनका यात्रा सम्बन्धमा    

केहि गर्न खोजिरहेको छु तिमि भइदेउ साथमा

तिमिलाई खोजिरहे तिम्रो घर जाने बाटोमा 

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल 

प्रतिक्रिया