अनेसास कविता महोत्सवका लागि ६७ कविता वाचन हुने

इनेप्लिज २०७९ असोज ५ गते २१:४६ मा प्रकाशित

समाचारदाता

राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा अनेसासद्वारा आयोजना गरिने कविता महोत्सव- २०२२ कालागि प्राप्त ३१८ कविता मध्ये ६७ जना सर्जकको कविता वाचनका लागि छनोट भएका छन् । २४ सेप्टेम्वर , शनिवार अमेरिकी पूर्वीय समयानुसार विहानको ९ बजे अर्थात् २४ असोज, शनिवार साँझ नेपालको ६.४५ बजेदेखि जुमका माध्यममा हुने कार्यक्रममा सहभागी भएर प्रतियोगीले कविता वाचन गर्ने छन् ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने कविलाई क्रमशः ५ सय, ३ सय र २ सय अमेरिकी डलर नगद र प्रमाण-पत्रद्वारा सम्मानित गरिनेछ । यो महोत्सवको दोस्रो संस्करन हो । वाचनका लागि छनोट भएका कवि र कविताको शीर्षक निम्न लिखित रहेका छन् ।

१. कमला तामाङ- विचारको नक्शा
२.जेबी खत्री- छोरालाई चिठ्ठी
३.मोहनप्रकाश- आमाको आश
४.रामचन्द्र ढकाल ( आर.सी.अज्ञात )- सन्ताप
५. क्रिश गुल्मेली बाबू -कस्तो अचम्म
६.रूपा थापा-आरूका फूलहरू
७.निरज दाहाल-छायाहरूका विरुद्ध
८. राम अविरल विष्ट-स्वतन्त्रता
९.अजित उत्सव-नानीबाबुलाई शिक्षा
१०.सानुराजा श्रेष्ठअञ्जान-आज म जागेको छु …
११.वविता घिमिरे-घुम्ने कुर्सीमा सहर
१२.भोलानाथ सुबेदी-काभ्रेकी ठाहिँली
१३.डिल्ली अम्माई- बसन्ती गर्भवती भई
१४.डा. अमर कार्की- बा र हजुरबा
१५.सुन्दर कण्डेल-फर्क नेपाल साथी!
१६.प्रज्वल अधिकारी-पिरतीको आँगन
१७.युवराज काफ्ले-जातको रंग
१८. बन्दना भट्टराई -छोरीको आगमन
१९.रुपेश कुमार सदाय~बाक्लो अन्धकार र घाइते राष्ट्रियता
२०.गीता बजगाईॅ अधिकारी -भूस्वर्ग
२१.शुभचन्द्र राई-समयचित्र
२२.विक्रम चेतनशील राई-समृद्धिको रूख
२३.रत्न विरही घिमिरे-कृष्णका तटमा बसी
२४.पूर्ण भण्डारी “पवित्रदीप”-चुच्चे नक्साका मेयर
२५.प्रकाश बस्नेत गफाडी-बुद्धको देशबाट
२६.विक्रमपवन परियार-बन्दीगृह
२७.लक्ष्मी देवी गौडेल-एउटा प्रश्न ?
२८.सुन्दर शिरीष- एक परदेशीको बकपत्र
२९.अशोककुमार अर्याल-माटोका मनहरू
३०.डा. खगेन्द्रप्रसाद दाहाल-आमाको आह्वान
३१.राधिका कल्पित-सन्तानका लागि सङ्कल्प
३२.युवराज भण्डारी-मन स्नान
३३.राजेन्द्र कार्की-कृत्रिम रेखा
३४.निर्मला कोइराला-राष्ट्रकविको सम्झनामा
३५.कोमलप्रसाद भट्ट- सम्झनामा राष्ट्रकवि
३६.रविन खडका-पागल बा’को बयान
३७.रमेश भट्टराई ‘सहृदयी’-कर्मालाप
३८.विवेक दुलाल क्षेत्री’दमक’ – एक शुन्दर सुरुवात
३९.बन्धु पोखरेल -यो रगत
४०.प्रकाश खड्का “अभियान” -सन्तान
४१.हिरण्य पौडेल-तराजु
४२.उमा शर्मा- म जीवन्त बाग्मती भएर बग्नेछु
४३.गोमा रेग्मी पण्डित-आमा
४४.प्रभा पोखरेल- अठोट
४५.किरण सिवा- ठुले देश बिर्सिदैन “
४६.कमला न्यौपाने-कामना
४७.शुभद्रा भण्डारी-तड्पिएरै मर्छु क्यारे
४८.कपिल अर्याल- सिलौटो, लोहोरो र आमा
४९.प्रकाशप्रसाद पाण्डे-समयको शिलापत्र
५०.कमलराज केसी-समुद्री किनारको देशबाट
५१.हिमाोढ पहाडी -यादहरूको पहाड
५२.डा. मुकुन्द पथिक-राष्ट्रकवि घिमिरेप्रति
५३.अज्ञात युवक-भातको सपना
५४.अग्नि पराजुली -जिन्दगीको नाँउ
५५.प्रकाश नेपाली- नारी भइ उभिनु छ
५६.सयपत्री थुलुङ-गाउँ फर्कनुअघि
५७.सीता तुम्खेवा- के आत्मा हुन्छ ?
५८.शैलपुत्र-आमा, म आएँ
५९.खेमराज गैराघरे-तँ कविता नलेख्
६०.असफल गौतम-आमा ! यतिखेर म गाउँ बनाउँदैछु
६१.नारायण अधिकारी-मान्छेको अध्ययन
६२.प्रेम संग्रौला-मान्छे आफ्नो बाटो आफै खन्छ
६३.रश्मि भट्ट-संसार नै एक हो
६४.के:बी पारखी-गन्तव्य
६५.पूर्ण विश्व- आमा तपाई नहुदा
६६.पशुपति पराजुली “सालघारी”-शहीदको सपना
६७.सुजाता घिमिरे राउत -देश, मुर्ति र मान्छेहरु

प्रतिक्रिया