जय जय नेपाल जय…….

इनेप्लिज २०७९ असोज १ गते ९:२१ मा प्रकाशित

जय जय नेपाल जय…….

जय जय नेपाल जय नेपाल

शान्तिका प्रतिक बुद्ध जन्मेको देश नेपाल                  

स्वच्छ ,सुन्दर र शान्त भुमि हो हाम्रो देश नेपाल              

सगरमाथाको देश भनेर चिनिन्छ नेपाल

यो देश स्वाभिमानको आफ्नै कथा छ

बिर पुर्खाहरुको बलिदानको  कथा छ       

जय जय नेपाल जय नेपाल

शान्तिका प्रतिक बुद्ध जन्मेको देश नेपाल            

स्वर्ग जस्तो सुन्दर छ हाम्रो देश नेपाल

हामि सबै मिलि बनाउनुपर्छ हाम्रो देश नेपाल

प्राण भन्दा प्यारो लाग्छ हाम्रो देश नेपाल

एक पल्ट हेरौ सबैले तराई ,पहाड, हिमाल

स्वर्ग जस्तो सुन्दर छ हाम्रो देश नेपाल

जय जय नेपाल जय नेपाल                        

जय जय नेपाल जय नेपाल

शान्तिका प्रतिक बुद्ध जन्मेको देश नेपाल  

गोबिन्द राज ओझा (राजन)             

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल           

प्रतिक्रिया