नवराज पराजुलीको कविता कन्सर्ट

इनेप्लिज २०७९ असोज १ गते ८:३५ मा प्रकाशित

डिसी मेट्रो क्षेत्रमा बस्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरू सबैमा कवि नवराज पराजुलीको कविता कन्सर्ट एवं शिबहरि पौडेल, दिलीप नेपाल र नवश्री योन्जन द्वारा विशेष प्रस्तुति कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं । सिट सिमित भएकोले समयमानै टिकट लिनु भै आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौं । टिकटको लागि उल्लेखित महानुभावहरू संग सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।

पुस्कर पन्त
571-296-4686
रजनी श्रेष्ठ
703-470-8519
सुनिता खत्री
703-297-1778
कविन्द्र सिटौला
571- 259-3984
नीलकण्ठ सुवेदी
703-772-6824
सकुन्तला अधिकारी
703-945-2523
गोमा न्यौपाने
703-307-4329
रविन्द्र भक्त श्रेष्ठ
703-470-8519
लोककुमारी सुवेदी
703-472-6889
सगींता पन्त
703-626-7785
विमला थापा
571-660-8996
पुष्पा खनाल
571-326-8318
राम न्यौपाने
703-850-2875
कविको परिचय


पहिलो कविताकृति ‘सगरमाथाको गहिराइ’ का लागि पद्मश्री साहित्य पुरस्कार-२०६३ द्वारा सम्मानित नवराज पराजुली कविता सुनाउँदै संसार डुल्छन्। उनले अष्ट्रेलिया, युरोप, एसिया र अमेरिकाका करिब दुइ दर्जन देशमा कविता कन्सर्ट गरिसकेका छन्। उनको कविता कन्सर्टमा संगित हुन्छ र साथै कविता प्रस्तुतिमा पृथक भाव भङ्गिमा हुन्छ।
कविता लेखन र प्रस्तुतीसँगसँगै उनी नाट्यकर्ममा पनि आबद्ध छन्। उनले पाकिस्तान र युरोपका केहि देशमा एक रङ्गकर्मीको रुपमा प्रस्तुति दिएका छन्।
उनी निबन्धहरु लेख्छन्। गीत लेख्छन्। हरिवंश आचार्यको प्रमुख भुमिका रहेको र केहि महिनामा प्रदर्शनमा आउन लागेको चलचित्र ‘महापुुरुष’का गीतहरुका गीतकार उनै हुन्।

हाल उनी कविता कन्सर्ट अमेरिका यात्रामा छन्। अमेरिकाका एक दर्जन बढी शहरमा प्रस्तुति दिइसकेका उनी आफ्ना अरु कन्सर्टको लागि अमेरिकाको अरु शहरहरुको यात्रामा छन्।

प्रतिक्रिया