मिटर ब्याजको संरक्षण गर्ने सिएहरु हुन उनिहरुले मात्र नै मिटर ब्याजको समाधान गर्न सकछन् र गर्नु पर्छ!!!

एकबहादुर क्षत्री २०७९ भदौ ५ गते ०:१२ मा प्रकाशित

आर्थिक कारोबार लेखाकन पारदर्शिता हुनु पर्छ कसरि हुन्छ कहां भएको छ कहां भएको छैन भन्ने कुराका बेत्ताहरु सिए हुन। आर्थिक कारोबार लेखाकन पारदर्शिता गर्ने गराउने प्रतिबदत्ता लियर कठोर सिए अध्ययन गरेर  सिए लाईसेन्स लिएर मर्यादित पेशाको रुपमा काम गरि रहेका छन। सेवा गरे बापत मोटो रकम लिने गरेका छन। सेवा ग्राहिहरुलाई सेवा शुल्क लिएर न लिएर बिशिष्ट सेवाको साथै सिएहरुको समाज र सरकार प्रति झन बढि जिम्मेवार छन्।

मिटर ब्याजको कारण अपारदर्शिता आर्थिक कारोबार लेखांकनको कारणले गर्दा भएको हो। आर्थिक कारोबार लेखाकन नगरेका कारणले गर्दा नवल परासिका माईतिघर काठमाण्डौ र सिरहाका सिराह सदर मुकाममा मिटर ब्याजीहरु आन्दोलनमा हुमिनु बाध्यता परेको हो। सिएहरुले मिटर ब्याजको आर्थिक कारोबार लेखांकन पारदर्शिता गराउने गरेको भए सो को छिनोफानो सजिलै हुने थियो।

मिटर ब्याजको कारण जस्तै सुन तश्करि, कालो बजार,  चुनाब आतंक, घुस खोरि, देह ब्यापार, चेलि बेटि बेच बिखन आदिको कारण अपारदर्शिता आर्थिक कारोबार लेखांकनको कारण भएका हुन आर्थिक कारोबार लेखांकनको पारदर्शिता गराऊने जिम्मेवार सिएहरुले आफ्नो जिम्मेवारि पुरा नगरेका कारण मिटर ब्याजको सहितको संरक्षण गर्ने सिएहरु हुन भन्न हिचकिचाऊनु पर्ने देखिन्न।

आन्दोलनकारि अपारदर्शिता आर्थिक कारोबारको निराकारण हुनु पर्यो सम्पुर्ण सुदखोर परिवारको सिआईबिबाट सम्पतिको जांच हुनु पर्यो भनि राखेका छन् पारदर्शिताको सरोकारवाला सिएहरु रमिता हेरेर बसेका छन । पारदर्शिताको लागि एउटा  सिए एक महिना देखि  गरेको सिए आन्दोलनको सिए संघले  छलफल समेत गराएको छैन।

आर्थिक कारोबार लेखांकन पारदर्शिता गराउन कस्तो कानुन देश काल परिस्थिति अनुसार हुनु पर्ने हो भनि सो को सल्लाह दिने पनि सो अनुसार गराऊने जिम्मेवार सिएहरु हुन। सिएहरुले आफ्नो जिम्मेवार पुरा नगरेको कारणले गर्दा मिटर ब्याजको अपराध होस आर्थिक कारोबार लेखांकन पारदर्शिता न हुनका कारण हुने घुस लिने दिने, हुण्डि कारोबार, कर छल्ने सबै अपराधका जिम्मेवार सिएहरु हुन।

आर्थिक कारोबार लेखांकन पारदर्शिता गराउन भनि सिएहरुको जोरबलमा २०४८ को जनआन्दोलन संम्पति कर ऐन बने पनि सिएहरुले नै लागु हुन दिएनन। संपति कर ऐनमा धनाढयहरुको सम्पतिको लेखांकन गरि पारदर्शिता  गराउने ब्यबश्था थियो। तीस बर्षसम्म अपारदर्शिता लेखांकनको कारणले भएको बिकृतिको जिम्मेवार संपति कर ऐन लागु हुन दिने नदिने दुबै सिएहरुले लिनु पर्दछ। सम्पतिको लेखांकन हुने गरेको भएको भए मिटर ब्याजी माफिया र अन्य माफियाको ऊदयमान नै नगन्य हुने थियो।

सिएहरुले आर्थिक कारोबार लेखांकन पारदर्शिता गराउन नसकेर राष्ट्रको ३ चौथाई कारोबार अपारदर्शिता

कारोबार हुँदा बार्षिक रु ६ खर्बको हुण्डि कारोबार भएको सोहि बराबर कर छलि भएको सोहि बराबर जन्ताहरुले बढि कर तिर्नु परेको कुरामा जानकार सिएहरु छन। किन हो कुन्नि तिनिहरु रोमका राजा निरोले  रोम जलिरहेको हेरि रहेका छन। सिएहरु आफ्नो घर जलाएर खरानिको ब्यापार गर्नमा तल्लिन छन।

पंक्तिकार मिटर ब्याज धर्ना कार्यक्रममा सहभागिता २०७९-५-२

सिएहरुले चाहेमा तीन महिनामा तीन चौथाई नगद कारोबार एक चौथाईमा झारेर चौथो महिनामा सहज तरिकाले नोटको चल्न चल्ति खारेज गरेर मिटर ब्याज मात्र होईन कर चुहावट, हुण्डि कारोबार, भ्रस्ट्राचार, दुर्ब्यशन,देह ब्यापार,चुनाब चन्दा आंतक आदि आदि अन्त गर्न सक्छन। अहिलेको भ्याटकर दर र घरबहाल कर आधामा झारेर राजश्व कम नगराइकन सबैलाई राहत दिन सकछन। मिटर ब्याजको के कुरा बैक डिपोजिट ३ गुना बृदि गरि अहिलेको आधा दरमा बैंकले कर्जा दिन सक्षम हुन्छन।

नेपाल सिए संस्था पदाधिकारि २०७९-२०८०

जुनसुकै सरकारले भ्रस्ट्राचार गर्छु भनेर आएको हुदैन सरकार भ्रस्ट्राचारको निर्मुल गर्न चाहन्न। अहिले सरकारको भुक्तानि सम्पुर्ण बैंकबाट गरिने र सानो नगद कारोबरमा केहि हद तोकेर जति पटक गर्ने सकिने लाटा सोझालाई झुकाउने झंझिटिलो ब्यबश्था मात्र हो। सिए संघ सजिलै ४ महिनामा सम्पुर्ण पारदर्शिता हुन सकने तिर न लागेर बर्षौ देखि अल्मलिएको छ सो मा अल्मलिनु भनेको जनआनदोलनको ऊपल्बधि सम्पति कर ऐनलाइ नभुकने कुकुर जस्तै पालि राख्नु हो।

सिएहरुले आर्थिक कारोबार लेखाकन पारदर्शिताको जिम्मेवार लिए पछि जिम्मेवारि सरकार र मिटर ब्याज कर्जा लिने दिने साधारण नागरिक माथि थुपार्न पाईदैन। सरकार र सिएहरु आर्थिक कारोबार लेखांकन पारदर्शिताको कसरि हुन्छ सो गराउने हो।  अहिले पनि नवल परासिका माईतिघर काठमाण्डौ र सिरहाका सिराहमा मिटर ब्याजीहरु आन्दोलनकारिमा सहभागि भै आम नागरिकसंग सम्पति कर ऐन लगाऊन नसकेको माफि मागेर मिटर ब्याजीहरु आन्दोलनकारिमा सहयोग गरि सरकारलाई कसरि आर्थिक कारोबार लेखांकन पारदर्शिता गर्न सकिन्छ सुझाब दियर कार्यान्वन साम दाम दण्ड दिएर गराउनु पर्दछ।

मिटर ब्याज आन्दोलनकारिले सरकारको साथै  आर्थिक कारोबार लेखांकन पारदर्शिताको जिम्मेवार लिएको सिएहरु हुन भनेर दबाब दिनु पर्दछ। आन्दोलनकारिले पारदर्शिताको बारेमा समेत थपेर आन्दोलन गर्नु पर्छ जस्ले गर्दा आफ्नो अरु मागहरु समेत सुन तश्करि, कालो बजार, चुनाब आतंक, घुस खोरि, देह ब्यापार, चेलि बेटि बेच बिखन अपराध सुधार हुनेछ।

नागरिक समाज, उधोग बाणिज्य संघ सहितका ब्यबशायिक संघहरुले समेत पारदर्शिताको बारेमा सिए संघलाइ सहयोग दबाब दिनु पर्दछ। सिए संघले नेतृत्व लिएर ४ महिनामा देश भरमा  पारदर्शिता गराई अपराध मुक्त देश सिए संघले गराऊनु सकछ। अहिले सबै भन्दा अपारदर्शिता गराउने ब्यापारि र शुरुमा पारदर्शिता गराउन बिरोध गर्ने ब्यापारि हुनेछन र अन्तमा धेरै फाईदा लिने पनि तिनिहरु नै हुने छन।

सिए संघको आन्दोलनले मात्र मिटर ब्याजको भबिश्यमा हुने अपराध हुनेबाट मुक्त हुनेछ। बार्षिक ६०% ब्याज दिने गरेकोमा बार्षिक ६% मा सुलभ सामाजिक कर्जा पाऊने छन। पुरानो कर्जाको छानबिन र मुद्दामा घुस लिने दिने न मिल्ने भए पछि सो मा दुबै पक्षले निष्पक्ष न्याय पाउने छन। २०२१ सालमा तमसुक लिखत खारेज गरिए जस्तै जग्गा धितोको मालमा भएको लिखत सरकारले ऐन बनाएर खारेज गर्नु पर्छ।

नोटःपंकतिकार अपराध सुधारको लागि तथा भ्रस्ट्रचार निर्मुलको लागि नोट खारेज गर्नु पर्छ भन्ने सिए अभियन्ता हुन।

Email:[email protected]

प्रतिक्रिया