रुसीहरूले दैनिक ८०० पटकसम्म गोलाबारी गरिरहेको एक युक्रेनी अधिकारीले बताए ।
युक्रेनको सशस्त्र सेनाका सेनापति भालेरी जालुज्नीले डोनबासमा रुसी सेना “अगाडी बढन जारी राखेको” स्वीकार गरेका छन ।
उन्ले ४० देखि ६०,००० गोला बारुदको टुक्राहरु हरेक दिन लगभग ७००-८०० सम्म हाम्रो स्थानहरूमा गोलाबारी हुने बताए ।
“शत्रुको मुख्य प्रयास डोनेट्स्कबाट हाम्रा सेनाहरूलाई फिर्ता धकेल्नमा केन्द्रित छ ” जालुज्नीले भने ।
प्रतिक्रिया