जनै पूर्णिमा रक्षा बन्धन कार्यक्रम

इनेप्लिज २०७९ साउन २६ गते २१:५१ मा प्रकाशित

।। हार्दिक निमन्त्रणा ।।

 

हरि ॐविगतका वर्षहरु जस्तै यस वर्ष पनि नेपाली हिन्दु समाज अष्ट्रेलियाको अयोजनामा ऋषी तर्पणी तथा रक्षाबन्धन कार्यक्रम निम्न स्थान र मितिमा हुन गईरहेको हुदा यहाँहरुको उपस्थितिको लागि हार्दिक अमन्त्रण गर्दछौ।

जनै तथा रक्षाबन्धन ग्रहणः
विहान ८ बजेवाट ११ बजे सम्म।

मितिः १२ अगष्ट २०२२, Friday

प्रतिक्रिया