यो मेरो जिन्दगि जेल जस्तै भएको छ
तिम्रो माया मेरो लागि खेल जस्तै भएको छ
कति दुखायौ तिमिले यो मेरो दिललाई करौतिले रेटेर
कसरि बसे होला म तिमिले छोडी जादाको पल सम्झेर
कस्तो हो यो मायाजाल बाच्न गार्हो बनाउने भो
सोझो मान्छे मिठो कुरा गरि मुटु भरि छुरा चलायौ
आफैलाई बाच्न गाह्रो बनाउने कस्तो माया जाल रहेछ
मिलन बिछोड सहनुपर्ने यो संसारको रित भएछ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
प्रतिक्रिया