शनिबार, भदौ ४ २०७९
काठमाडौं ०८:४९
वासिङटन डिसी 23:04

यो ठाउँमा तिमि नआउ है………

गोबिन्द राज ओझा (राजन) २०७९ साउन २० गते १०:०८ मा प्रकाशित

 

यो ठाउँमा तिमि नआउ है म सँग जिस्किएर बस्न

माया गरेको मान्छेलाई कहाँ सकिँदो रहेछ भुल्न

छुट्टिएर टाढा बस्न यो मनलाई गाह्रो भयो

मलाई एक्लै छाडेर कता गएको ? भेटन गाह्रो भयो

कसरि बित्छ रातहरु ,कसरि बित्छन दिनहरु

त्यो झरनाको निर्मल जलमा हेरेर बदलिन्छन सोचहरु

 

तिमि सँग लगाएको प्रिति सम्झेर यो मनले के के सोच्छ

तिमिलाई सम्झेर छाति चर्केर जूनेली रात बितेछ

 

-गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया