यो ठाउँमा तिमि नआउ है………
गोबिन्द राज ओझा (राजन)
२०७९ साउन २० गते १०:०८ मा प्रकाशित
यो ठाउँमा तिमि नआउ है म सँग जिस्किएर बस्न
माया गरेको मान्छेलाई कहाँ सकिँदो रहेछ भुल्न
छुट्टिएर टाढा बस्न यो मनलाई गाह्रो भयो
मलाई एक्लै छाडेर कता गएको ? भेटन गाह्रो भयो
कसरि बित्छ रातहरु ,कसरि बित्छन दिनहरु
त्यो झरनाको निर्मल जलमा हेरेर बदलिन्छन सोचहरु
तिमि सँग लगाएको प्रिति सम्झेर यो मनले के के सोच्छ
तिमिलाई सम्झेर छाति चर्केर जूनेली रात बितेछ
-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया