मेरा रहरहरु सबै………….
गोबिन्द राज ओझा (राजन)
२०७९ साउन १८ गते २२:१६ मा प्रकाशित
मेरा रहरहरु सबै चक्नाचुर भएछन
मेरो जिन्दगिका यात्राहरु लक्ष्य बिहिन रहेछन
मेरा सारा ईच्छाहरु थाति राख्नुपर्या छ
यि पाहाड पर्वत सामु लुकेर बस्नुपर्या छ
सायद नदिको भेल जस्तै मेरो मनलाई बगायो
एक चोटी त बोल ,कसरि टुट्यो सम्बन्ध हाम्रो
मेरा रहरहरु सबै चक्नाचुर भएछन
के छ तिम्रो खबर आउ मलाई सुनाउन
एक्लो भनि कसरी भनु मैले
कहाँ छौ तिमि भनेर खोज्न हिडे
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
प्रतिक्रिया