शनिबार, भदौ ४ २०७९
काठमाडौं ०७:२७
वासिङटन डिसी 21:42

मेरा रहरहरु सबै………….

गोबिन्द राज ओझा (राजन) २०७९ साउन १८ गते २२:१६ मा प्रकाशित

मेरा रहरहरु सबै चक्नाचुर भएछन

मेरो जिन्दगिका यात्राहरु लक्ष्य बिहिन रहेछन

 

मेरा  सारा ईच्छाहरु थाति राख्नुपर्या छ

यि पाहाड  पर्वत सामु लुकेर बस्नुपर्या छ

सायद नदिको भेल जस्तै मेरो मनलाई बगायो

एक चोटी त बोल ,कसरि टुट्यो सम्बन्ध हाम्रो

 

मेरा रहरहरु सबै चक्नाचुर भएछन

के छ तिम्रो खबर आउ मलाई सुनाउन

एक्लो  भनि कसरी भनु मैले

कहाँ छौ तिमि भनेर खोज्न हिडे

 

गोबिन्द राज ओझा (राजन)

 दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया