याे संसार दाेषी र स्वार्थी छ

स्मृति राठाैर काठ्माण्डाै २०७९ साउन ११ गते ९:५९ मा प्रकाशित

याे संसार दाेषी र स्वार्थी रहेकाे छ,
जब मानिसले थाेरै अरुले बिगार काम गरेकाे देख्छ,
त्याे कामलाई ठूलाे पहाड बनाईदिन्छ,
आफूले भने जति बिगार काम गरे पनि मैले के बिगारेकाे छु र भन्ने गर्छ,
मानिसलाई जति धेरै माया गर्याे, उसले त्यति नै टाउकाेमा टेक्दाे रहेछ,
आफ्नाे छाेराछाेरीकाे अरुले प्रशंसा गर्न त परै जावोस आफैले प्रशंसा गरेर उधुम हुन्छ,
आफ्नाे छाेराछाेरी बिग्रेकाे अत्ताेपत्ताे हुदैन, अरुकाे छाेराछाेरी बिग्रेपछी कुरा काट्न थाल्दछन्,
अरुकाे कुरा काट्न मख्ख पर्दछन्, आफ्नाे कुरा काटेकाे थाहा पाएपछि रिसाउन थाल्छन्,,
आफ्नाे छाेराछाेरीलाई पनि तिनिहरुले बिगार्छन् भनेर तिनिहरुसंग बाेल्न धरी दिदैनन्,

सम्पति बिच आफनाे काे हाे भन्ने कुरा पनि बिर्सन पनि थाल्छन्, दाजुभाईलाई बन्दुक त्यर्साएर त्याे सम्पति आफ्नाे बनाईहाल्दाे रहेछन्,
आमाबुवाले भने सम्पति छाेराहरु नमराेस भनेर सम्पति बाडिदिदारहेछन्,
आखीर अन्तीममा बुढेशकालमा गएर आमाबुवालाई धेरै जसाे छाेराले नहेरेकाे देखिराखेकाे छ हाम्राे समाज
आमाबुवाहरु कति त छाेरीकाे घरमा भने कति त धर्मशालामा मेराे छाेरा आउँछ र मलाई लिएर जान्छ भन्ने गरिएकाे भेटिएका छन्,
त्यसैले हामी भन्न सक्छाै कि याे संसार स्वार्थी र दाेषी रहेकाे छ।।

स्मृति राठाैर
काठ्माण्डाै

प्रतिक्रिया