न्याकको टाउन हल बैठक आज!

इनेप्लिज २०७९ साउन ६ गते ३:५४ मा प्रकाशित

न्याकको टाउन हल बैठक आज!

नेपाली अमेरिकन सामुदायिक केन्द्रले पुरानो भवनलाई भत्काउँदै नयाँ मन्दिर बनाउन सामुदायिकभवनको पुनर्निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिरहेका विभिन्न क्रियाकलापहरूको जानकारीगराउनुको साथै नयाँ सदस्यता वृद्धि गर्ने भवन पुननिर्माणको लागि दान संकलन अभियानसञ्चालन गर्ने सम्बन्धमा आज जुलाई २२ शुक्रबारको दिन देहाय बमोजिमको Zoom लिङ्कमावेलुकी बजे गर्न लागेको Townfall मिटिङमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ!

स्थान जुम लिंकः
https://us06web.zoom.us/j/86360733065?pwd=d1A5VTh5d2g0NUQxajZ6cWpZUWFxQT09 to start or join a scheduled Zoom meeting

समयः बेलुका बजे

मितिः July 22, Friday 2022

भवदीय,

नेपाली अमेरिकन सामुदायिक केन्द्रन्याक

प्रतिक्रिया